पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा

मेलबर्न । मेलबर्नमा तीन हप्ता अघि ७ जुलाइमा विमोचित पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेद्वारा लिखित ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रहको बिक्रीबाट उठेको रकमको ५० प्रतिशत न्याभ बाल चौतारी वेष्टलाई प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिएकोमा पुस्तक बिक्रीबाट उठेको सबै रकमा ३०० डलर र बिमोचन कार्यक्रमको मुख्य आयोजक सेभेन एपिक इण्टरटेनमेण्टका तर्फबाट २०० डलर … Continue reading पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा